शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२३, भाद्र २०७७
  • 13.1K
    SHARES
  • धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरु गल्छी गाउँपालिका र गंगाजमुना गाउँपालिकाका छन् । गल्छी गाउँपालिका वडा नं ७ का २०, २४, २५, २९, २९ र ३९ वर्षीय पुरुष र गंगाजमुना गाउँपालिका वडा नं ५ का २४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिए । धादिङमा यो संँगै कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ सय ७८ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २३, २०७७ मंगलवार - २१:०८:१४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology