शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

असोज १ देखि सबै सार्वजनिक सवारी साधन चलाउने यातायात व्यवसायीको घोषणा

असोज १ देखि सबै सार्वजनिक सवारी साधन चलाउने यातायात व्यवसायीको घोषणा

नागरिक पाटी

२४, भाद्र २०७७
  • 9.7K
    SHARES
  • असोज १ देखि सबै सार्वजनिक सवारी साधन चलाउने यातायात व्यवसायीको घोषणा

    फाइल तस्बिर

    images
    images

    धादिङ । लामो समय देखि बन्द भएको यातायात व्यवसाय असोज १ गते देखि सञ्चालन गर्ने घोषणा गरेका छन् । यातायात व्यवसायीहरुले राज्यको निषेधज्ञालाई वेवास्ता गर्दे आगामी असोज १ गतेदेखि सबै सार्वजनिक सवारी साधन सञ्चालन गर्ने घोषणा गरेका छन्।

    बुधबार यातायात व्यवसायी, यातायात व्यवस्था विभाग र तीन वटा मजदुर संगठनको संयूक्त बैठकमा व्यवसायी र मजदुर संगठनले यातायात खुलाउन सहजीकरण नगरे विश्वकर्मा पुजाको दिन पारेर असोज १ देखि लामो तथा छोटो दुरीका यातायात चलाउने घोषणा गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भिमज्वाला राईले बताए । उनले सरकारलाई सार्वजनिक सवारी संचालनका लागि विकल्प दिन भनिएको बताए। यातायात व्यवस्था विभागले भने यस विषयमा निर्णय गर्न नसकेको जनाएको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १७:४३:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology