शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभरका ४९ जिल्लामा संक्रमित थपिए, कहाँ कति ?

देशभरका ४९ जिल्लामा संक्रमित थपिए, कहाँ कति ?

नागरिक पाटी

२७, भाद्र २०७७
  • 6.0K
    SHARES
  • देशभरका ४९ जिल्लामा संक्रमित थपिए, कहाँ कति ?

    काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा ४९ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। सबैभन्दा बढी काठमाडौंमा ३७७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ। यस्तै मकवानपुरमा १०७ जना संक्रमित थपिएका छन्।
    यस्तो छ जिल्लागत विवरण
    इलाम १
    उदयपुर १
    ओखलढुंगा १
    झापा १
    मोरङ ५८
    सुनसरी १४
    धनुषा १
    पर्सा १०
    बारा १५
    महोत्तरी ८
    रौतहट ४
    सप्तरी १०
    सर्लाही ८३
    सिरहा ७
    काठमाडौं ३७७
    काभ्रे २
    चितवन ९२
    दोलखा १
    नुवाकोट १
    भक्तपुर १७
    मकवानपुर १०७
    रामेछाप ७
    ललितपुर ३७
    सिन्धुपाल्चोक १
    सिन्धुली १
    कास्की ३५
    गोरखा ६
    तनहुँ १
    नवलपरासीपूर्व ५१
    लमजुङ १
    बाग्लुङ ३
    स्याङ्जा ७
    अर्घाखाँछी ३
    कपिलवस्तु २२
    दाङ २४
    नवलपरासी ३
    पाल्पा ९
    प्यूठान १
    बर्दिया १८
    बाँके ३२
    रुुकुम पूर्व २
    रुपन्देही ८१
    रोल्पा ८
    दैलेख ४
    सुर्खेत १८
    कञ्चनपुर ८
    कैलाली ४
    डडेल्धुरा २
    डोटी १

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र २७, २०७७ शनिवार - १७:१५:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology