शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३७९ पुग्यो

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३७९ पुग्यो

नागरिक पाटी

३१, भाद्र २०७७
  • 6.6K
    SHARES
  • कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३७९ पुग्यो

    काठमाण्डौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप आठ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर आठ जना कोरोना संक्रमितको मृत्यु भएको हो । मंगलबार देशभर ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको थियो ।

    images
    images

    सोमबार देशभर कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको थियो भने आइतबार ९ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३७९ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३१, २०७७ बुधवार - १६:४३:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology