शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

नागरिक पाटी

३, आश्विन २०७७
  • 5.5K
    SHARES
  • काठमाडौं उपत्यकामा थपिए ७११ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७११ जना कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । ती मध्ये काठमाडौँका ५७०, ललितपुरका ५८ तथा भक्तपुरका ८३ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । योसँगै काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको सङ्ख्या १५ हजार ९४९ पुगेको छ ।

    images
    images

    त्यसैगरी पछिल्लो २४ घण्टामा उपत्यकामा थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ । मृत्यु हुनेमा २ पुरुष तथा ३ महिला रहेका छन् । प्रवक्ता डा गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौँका २ र ललितपुरका ३ जना रहेका छन् ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - १७:३५:११ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology