शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु

कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु

नागरिक पाटी

५, आश्विन २०७७
  • 6.4K
    SHARES
  • कोरोनाबाट एकैदिन १६ जनाको मृत्यु

    काठमाडौं। कोरोना भाइरसका कारण नेपालमा थप १६ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ३ जना महिला र १३ जना पुरुषको कोरोना भाइरसकै कारण मृत्यु भएको छ।

    images
    images

    यसरी मृत्यु हुनेमा मकवानपुरकी १६, ललितपुरकी ५८ र दोलखाकी ५२ वर्षीया महिला छन्। त्यस्तै, झापाका ७२, सुनसरीका ४९, पर्साका ८८, भक्तपुरका ८४ र ६२, काठमाडौंका ५८ र ७३, मकवानपुरका ६८, ललितपुरका ६१, चितवनका ५५, रुपन्देहीका ६७, बाँकेका ५० र ५९ वर्षीया पुरुषले पनि कोरोना कै कारण ज्यान गुमाएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ५, २०७७ सोमवार - १६:४०:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology