शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

नागरिक पाटी

७, आश्विन २०७७
  • 5.9K
    SHARES
  • नेपालमा कोरोनाबाट थप ७ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा एक जना महिला र ६ जना पुरुष रहेका छन् ।

    images
    images

    मृत्यु हुने महिलामा काठमाडौँकी ६८ बर्षकी महिला छन् । त्यस्तै मृत्यु हुने पुरुषमा काठमाडौँका १६ बर्षका पुरुष, बर्दियाका दुई जना ६४ र ३९ बर्षका पुरुष, झापाका ८६ बर्षका पुरुष, सिराहाका ५० बर्षका पुरुष र ललितपुरका ७४ बर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३६ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १६:५४:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology