शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप ११ जनामा कोरोना संक्रमण, कुन पालिकाको कति ?

धादिङका थप ११ जनामा कोरोना संक्रमण, कुन पालिकाको कति ?

नागरिक पाटी

७, आश्विन २०७७
  • 10.4K
    SHARES
  • धादिङका थप ११ जनामा कोरोना संक्रमण, कुन पालिकाको कति ?

    धादिङ ।  धादिङका थप ११ जनामा कोरोना संक्रमण भएको छ । आज धादिङको नीलकण्ठ नगरपालिकाका ८ जना, थाक्रे गाउँपालिकाका १ जना, गजुरी गाउँपालिकाका १ जना र त्रिपुरासुन्दरी गाउँपालिकाका १ जनामा कोरोना सँक्रमण पुष्टि भएको हो ।
    संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का २४,४१ वर्षीय पुरुष, १९, ३०, ३९ वर्षीया महिला, वडा नम्बर ८ का २५ वर्षीय पुरुष, वडा नम्बर १० का ३५ वर्षीय पुरुष, वडा नम्बर १२ का ५४ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
    यस्तै थाक्रे गाउँपालिका वडा नम्बर ८ का ४७ वर्षीय पुरुष, गजुरी गाउँपालिका वडा नम्बर २ की ५३ वर्षीय महिला र त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ का ३० वर्षीय पुरुषमा कोरोना सँक्रमण भएको हो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ३ सय ९८ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ७, २०७७ बुधवार - १७:३७:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology