शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १९ सय ११जनामा कोरोना संक्रमण पुष्टि

थप १९ सय ११जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१५, आश्विन २०७७
  • 5.8K
    SHARES
  • थप १९ सय ११जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप १ हजार ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो । नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ ।

    images
    images

    सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र ९ सय ६१ जना डिस्चार्ज भएसँगै ५७ हजार ३ सय ८९ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    देशभर २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसिआर परिक्षण गरिएको डा.गौतमले बताउनुभयो । अहिले देशभर २१ हजार ८ सय ३० सक्रिय संक्रमित रहेका छन भने ५ हजार ७७ जना क्वारेन्टाईनमा रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १९:४८:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology