शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

नागरिक पाटी

१५, आश्विन २०७७
  • 5.7K
    SHARES
  • नेपालमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

    धादिङ । नेपालमा कोरोना सङ्क्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । आज बाँकेकी ३४ बर्षिया महिला, सुनसरीका २७, ५०, ५६ बर्षिय पुरुष, काठमाडौँका ६८, ७८ बर्षिय पुरुष रहेका छन् ।

    images
    images

    यस्तै भक्तपुरका ६८ बर्षिय पुरुष, ललितपुरका ४८ बर्षिय पुरुष र रुपन्देहीका ४२, ५५, ८० बर्षिय पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा १ जना महिला र १० जना पुरुष रहेका छन् । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १५, २०७७ बिहिवार - १९:५१:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology