शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जना कोरोना संक्रमण

काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जना कोरोना संक्रमण

नागरिक पाटी

१७, आश्विन २०७७
  • 5.2K
    SHARES
  • काठमाडौँ उपत्यकामा थप १ हजार १७७ जना कोरोना संक्रमण

    काठमाडौँ । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १ हजार १७७ कोरोना संक्रमित देखिएका छन् । काठमाडौँमा १ हजार १, ललितपुरमा १०९ र भक्तपुरमा ६७ जना संक्रमित देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबारको पत्रकार सम्मेलनमा जानकारी दिएको हो । २४ घन्टामा जम्मा १२ हजार ९ सय ७८ पीसीआर परीक्षण भएका छन् । शुक्रबार उपत्यकामा अहिलेसम्मकै उच्च १ हजार ६३८ कोरोना संक्रमित देखिएका थिए ।

    images
    images

     

     

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १६:४७:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology