शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छि स्थित आईसोलेसन केन्द्रमा रहेका १४ जना संक्रमण मुक्त

गल्छि स्थित आईसोलेसन केन्द्रमा रहेका १४ जना संक्रमण मुक्त

नागरिक पाटी

१९, आश्विन २०७७
  • 9.4K
    SHARES
  • गल्छि स्थित आईसोलेसन केन्द्रमा रहेका १४ जना संक्रमण मुक्त

    गल्छि । कोरोना सँक्रमित भई धादिङको गल्छि स्थित आईसोलेसन केन्द्रमा रहेका १४ जना संक्रमण मुक्त भएका छन् । गल्छी ७ डल्टार मा रहेको नमुना बागेश्वरी बहुमुखी क्याम्पसमा बनाईएको आईसोलेसन केन्द्र तथा अस्थायी कोभिड अस्पताल बाट बैरेनी ब्यारेकका १४ जना संक्रमण मुक्त भई ब्यारेक फर्किएका हुन् ।

    images
    images

    आईसोलेसन केन्द्रमा रहेका १४ जनालाई नै बसाई अवधीभर कुनै किसिमको लक्षण नदेखिएकाले डिस्चार्ज गरिएको गल्छि गाउँपालिका स्वास्थ्य शाखाका शिव पौडेलले जानकारी दिनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - ०८:२८:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology