शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१९, आश्विन २०७७
  • 6.6K
    SHARES
  • धादिङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरुमा थाक्रे गाउँपालिका वडा नं ६ का २४ बर्षिया महिला, ४१ बर्षिय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का ३१ र ५२ बर्षिय पुरुष, नेत्रावती डवजोङ गाउँपालिका वडा नं १ का २७ बर्षिय पुरुष पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    images
    images

    यस्तै सिद्धलेक गाउँपालिकाका ३१ बर्षिय पुरुष, गल्छि गाउँपालिका वडा नं ६ का ३३ बर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ६ का ६० बर्षिय पुरुष र वडा नं ८ की ४२ बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ४ सय ८९ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन १९, २०७७ सोमवार - १८:४२:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology