शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२०, आश्विन २०७७
  • 6.7K
    SHARES
  • धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ, । धादिङका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिका वडा नं ३ की ३० बर्षिया महिला, थाक्रे गाउँपालिका वडा नं १ का ३८ बर्षिय पुरुष,वडा नं ११ का ३७ बर्षिय पुरुष, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ का १९ बर्षिय पुरुष,वडा नं ७ का ३४ बर्षिय पुरुष,१४ बर्षिया बलिका र ३५ बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ४ सय ९६ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १९:४१:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology