शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, २३४० जना संक्रमण मुक्त

थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, २३४० जना संक्रमण मुक्त

नागरिक पाटी

२०, आश्विन २०७७
  • 4.8K
    SHARES
  • थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि, २३४० जना संक्रमण मुक्त

    धादिङ । नेपालमा कोरोना भाइरसका आज १५ सय ५१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या ९० हजार ८ सय १४ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् । आजसम्म ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् ।

    images
    images

    आज २३४० जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा थप ९ जनाको संक्रमणबाट मृत्यु भए संगै मृत्यु हुनेको संख्या ५ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा ४ जना महिला र ५ जना पुरुष रहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - २०:१२:२९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology