शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति जना थपिए ?

धादिङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति जना थपिए ?

नागरिक पाटी

२१, आश्विन २०७७
  • 9.2K
    SHARES
  • धादिङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, कुन पालिकामा कति जना थपिए ?

    धादिङ । धादिङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका संक्रमितहरु नीलकण्ठ नगरपालिकाका १० जना, नेत्रावती डवजोङ गाउँपालिकाका २ जना, ज्वालामुखीका २,त्रिपुरासुन्दरी र गल्छिका १/१ जना रहेका छन् ।

    images
    images

    संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नं २ का ४२ बर्षिय पुरुष,वडा नं ३ की २४,२९,३८ बर्षिय पुरुष,वडा नं ४ का ३७ बर्षिय पुरुष,वडा नं ७ का २१ बर्षिय पुरुष,वडा नं की ९ बर्षिय बालिका, ४० बर्षिय पुरुष,वडा नं १० की २७ बर्षिया महिला, वडा नं १३ की २० बर्षिया महिला रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    यस्तै नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ काी २८ बर्षिया महिला,वडा नं ४ को ३५ बर्षिय पुरुष,ज्वालामुखी गाउँपालिका वडा नं २ को ३५ बर्षिय पुरुष,वडा नं ६ की २३ बर्षिया महिला,त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का १९ बर्षिय पुरुष र गल्छि गाउँपालका वडा नं १ का ३३ बर्षिय पुरुष रहेको रिजालले बताउनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ५ सय १२ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २१, २०७७ बुधवार - १७:१५:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology