शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आकस्मिक बाहेकका अपरेशन नगर्न अस्पतालहरुलाई सरकारको निर्देशन

आकस्मिक बाहेकका अपरेशन नगर्न अस्पतालहरुलाई सरकारको निर्देशन

नागरिक पाटी

२६, आश्विन २०७७
  • 4.3K
    SHARES
  • आकस्मिक बाहेकका अपरेशन नगर्न अस्पतालहरुलाई सरकारको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको छ । लक्षण सहितका कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपछि मन्त्रालयले यो निर्णय गरेको हो । पछिल्लो समय कोरोना संक्रमणका जटिल बिरामीले पनि अस्पतालमा बेड नपाएको गुनासो बढेपछि सरकारले आकस्मिक बाहेकका अपरेशन नगर्न निर्देशन दिएको हो ।

    images
    images

    अपरेशन कम गरेपछि बिरामीले केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने सम्भावना हुने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १८:१६:१० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology