शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२७, आश्विन २०७७
  • 11.0K
    SHARES
  • धादिङमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङका थप ७ जनामा कारोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमिहरु नीलकण्ठ नगरपालिका वडा नं ४ की ३९ वर्षिय पुरुष,वडा नं १० का ३३ वर्षिय पुरुष, धुनीबेशी नगरपालिका वडा नं ७ का ५२ वर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४८ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो ।

    images
    images

    त्यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नं २ की वर्षिया महिला, गल्छी गाउँपालिका वडा नं  १ का ६२ वर्षिय पुरुष र थाक्रे गाउँपालिका वडा नं ३ की ४० वर्षिया महिला रहेको हेल्थ असिस्टेन्ट रिजालले जानकारी दिनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या ६ सय ३४ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - १७:३९:५३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology