शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

२९, आश्विन २०७७
  • 5.2K
    SHARES
  • थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौँ । पछिल्लो २४ घण्टायता नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या १,२१,७४५ जना पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निको हुनेको संख्या ३५६४ जना छन्। यससँगै हालसम्म संक्रमणबाट निको हुनेको संख्या ८४५१८ जना पुगेको छ।

    images
    images

    मुलुकमा हाल सक्रिय संक्रमितको संख्या ३६५३३ जना रहेको छ। त्यसमध्ये संस्थागत आइसोलेसनमा १२३४९ जना र होम आइसोलेसनमा २४१९४ जना रहेका छन्। हाल क्वारेन्टिनमा ४८२५ जना रहेका छन्। 

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - १६:४४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology