शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

राप्रपा अध्यक्ष थापालाई कोरोना सङ्क्रमण

राप्रपा अध्यक्ष थापालाई कोरोना सङ्क्रमण

नागरिक पाटी

२९, आश्विन २०७७
  • 6.8K
    SHARES
  • राप्रपा अध्यक्ष थापालाई कोरोना सङ्क्रमण

    काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बिहीबार साँझ ट्वीट गर्दै अध्यक्ष थापाले आफूलाई कोरोना सङ्क्रमण पुष्टि भएको उहाँले जानकारी दिनुभएको हो । कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा बुधबार सामान्य टाउको दुखेको र कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको उहाँले बताउनुभएको छ ।

    images
    images

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - २१:०५:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology