शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप २० जना कोरोना संक्रमण, संक्रमित संख्या ८ सय ९९ पुग्यो

धादिङमा थप २० जना कोरोना संक्रमण, संक्रमित संख्या ८ सय ९९ पुग्यो

नागरिक पाटी

४, कार्तिक २०७७
  • 5.4K
    SHARES
  • धादिङमा थप २० जना कोरोना संक्रमण, संक्रमित संख्या ८ सय ९९ पुग्यो

    धादिङ । धादिङमा थप २० जना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा नीलकण्ठ नगरपालिका वडा नं ३ का २५, ४१,४८,५१,५६ वर्षिय पुरुष, ३४ वर्षिय महिला, वडा नं ९ की २३ वर्षिय महिला र वडा नं १० की ३४ वर्षिय महिला छन् । यस्तै बेनिघाट रोराङ गाउँपालिका वडा नं २ की २६,२४,२७ वर्षिय महिला, २८ वर्षिय पुरुष, वडा नं ५ का ४३ वर्षिय पुरुष र ३७ वर्षिय महिला, नेत्रावती डब्जोङ गाउँपालिका वडा नं १ का २५ वर्षिय महिला, वडा नं २ का ३७ वर्षिय पुरुष, वडा न ४ का ५१ वर्षिय पुरुष, गल्छी गाउँपालिका १ का २३,३५ वर्षिय पुरुष र ज्वालामुखी गाउँपालिका वडा नं २ का २५ वर्षिय पुरुष छन् ।

    images
    images

    हाल सम्म धादिङमा कुल संक्रमित मध्य ९ जनाको मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या ४५७ जना पुगेको छ । जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ८९९ जना पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०७७ मंगलवार - १८:४९:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology