शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका थप १८ जनामा कोरोना सँक्रमण

धादिङका थप १८ जनामा कोरोना सँक्रमण

नागरिक पाटी

१०, कार्तिक २०७७
  • 6.2K
    SHARES
  • धादिङका थप १८ जनामा कोरोना सँक्रमण

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितहरु गल्छी गाउँपालिकाका १५ जना र ज्वालामुखी गाउँपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङका हेल्थ असिस्टेन्ट मिलन रिजालले जानकारी दिनुभयो । संक्रमितहरु गल्छी गाउँपालिका वडा नम्बर १ का ४४ र ५३ वर्षिया महिला, वडा नम्बर २ का ४८, ८० वर्षिया महिला र ३१ वर्षिय पुरुष, वडा नम्बर ४ का ३७ वर्षिया महिला रहेका छन् ।

    images
    images

    त्यस्तै वडा नम्बर ६ का २४, २६, ३४ र ४३ वर्षिय पुरुष र ४० वर्षिया महिला, वडा नम्बर ७ का ४१, ५०, ७५ वर्षिया महिला र ८५ वर्षिय पुरुष र ज्वालामुखी गाउँपालिकाका ३४, ३७ र ५६ वर्षिय पुरुष रहेको रिजालले बताउनुभयो । यो सँगै धादिङमा जम्मा संक्रमितको सङ्ख्या १ हजार ८४ पुगेको छ । यस्तै जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १०, २०७७ सोमवार - २१:२८:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology