शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १४ जनामा कोराना संक्रमण पृष्टि, संक्रमितको संख्या १ हजार २ सय ४२ पुग्यो

धादिङमा थप १४ जनामा कोराना संक्रमण पृष्टि, संक्रमितको संख्या १ हजार २ सय ४२ पुग्यो

नागरिक पाटी

२४, कार्तिक २०७७
  • 5.8K
    SHARES
  • धादिङमा थप १४ जनामा कोराना संक्रमण पृष्टि, संक्रमितको संख्या १ हजार २ सय ४२ पुग्यो

    धादिङ। धादिङमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नीलकण्ठ नगरपालिकाका ५ जना, गजुरी गाउँपालिकाका ३ जना, धुनीबेशी नगरपालिका र गंगाजमुना गाउँपालिकाका २/२ जना, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकाका १/१ जनागरी थप १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय ४२ पुगेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २४, २०७७ सोमवार - १९:१६:२१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology