शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १० जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या १ हजार ५७ पुग्यो

धादिङमा थप १० जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या १ हजार ५७ पुग्यो

नागरिक पाटी

२५, कार्तिक २०७७
  • 6.0K
    SHARES
  • धादिङमा थप १० जनामा कोरोना संक्रमण, डिस्चार्ज हुनेको संख्या १ हजार ५७ पुग्यो

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार नीलकण्ठ नगरपालिका, गजुरी, गंगाजमुना गाउँपालिकाका २र२ जना, धुनीबेशी नगरपालिका, बेनिघाट रोराङ, थाक्रे र नेत्रावती डवजोङ गाउँपालिकाका १र१ जनागरी थप १० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार २ सय ५२ पुगेको छ । त्यसै गरी सङ्क्रमितमध्ये १ हजार ५७ जना निको भएका छन् भने १४ जनाको मृत्यु भएको छ । जिल्लामा हाल सक्रिय केशको सङ्ख्या १ सय ७३ जना रहेको छन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०७७ मंगलवार - १९:०९:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology