शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

४, मंसिर २०७७
  • 4.5K
    SHARES
  • थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । आज देशभर बिभिन्न स्थानमा गरिएको परिक्षणमा थप २ हजार १ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उल्लेख गरेको छ ।नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ ।

    images
    images

    सङ्क्रमितमध्ये पछिल्लो अपडेट अनुसार २४ घण्टा भित्र २ हजार ८ सय ५८ जना डिस्चार्ज भएसँगै एक लाख ८५ हजार ६ सय ३८ जना संक्रमित निको भएर घर फर्किएका छन् ।

    अहिले देशभर २८ हजार १ सय ६ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार २ सय ७६ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १९:५३:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology