शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अब कोरोना संक्रमितको निगरानी टोलवासीबाटै

अब कोरोना संक्रमितको निगरानी टोलवासीबाटै

नागरिक पाटी

७, मंसिर २०७७
  • 8.0K
    SHARES
  • अब कोरोना संक्रमितको निगरानी टोलवासीबाटै

    धादिङ । होम आइसोलेसनमा बसेका कोरोना संक्रमित बाहिर हिँडडुल गर्न थालेपछि सरकारले उनीहरूको निगरानी गर्ने जिम्मा टोलवासीलाई दिने भएको छ । यसका लागि टोलटोलमा निगरानी समूह गठन गरिने भएको छ । समूहले संक्रमितको समस्या समाधान गर्नेछ र उनीहरूलाई १४ दिनसम्म घरबाहिर निस्कन रोक लगाउनेछ ।

    images
    images

    मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण रोकथामका लागि स्थानीय वडा एवं टोलमा निगरानी समूह बनाई उनीहरूको भूमिका प्रभावकारी बनाउने निर्णय गरेको हो । प्रत्येक वडा कार्यालयले छुट्टै समूह गठन गरी होम आइसोलेसनमा रहेका संक्रमितलाई स्वास्थ्य परामर्श दिने, स्वास्थ्य अवस्था निगरानी तथा उपचार गर्ने, थप उपचार आवश्यक परे अस्पताल लैजाने र मापदण्ड पालना गरेरनगरेको बारे अनुगमन गर्ने निर्णय भएको छ । कान्तिपुरमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ७, २०७७ आइतवार - ०८:३४:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology