शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

नागरिक पाटी

८, मंसिर २०७७
  • 7.7K
    SHARES
  • नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

    धादिङ । पछिल्लो २४ घण्टामा १ हजार ९८० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार ४३ संक्रमित निको भएका छन् ।

    images
    images


    हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ८८४ छ । पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३३७ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ८, २०७७ सोमवार - १८:३६:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology