शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४२१ पुग्यो

धादिङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४२१ पुग्यो

नागरिक पाटी

१६, मंसिर २०७७
  • 6.2K
    SHARES
  • धादिङमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ४२१ पुग्यो

    धादिङ । धादिङमा पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ का २९ र ४२ बर्षिय पुरुष, वडा नं ९ का ३२, ३८, ५४ बर्षिय पुरुष र २२, ३५,३७ बर्षिया महिला गरी ८ जनामा संक्रमण पुष्टि भएको छ ।

    images
    images

    त्यस्तै धुनीबेशी नगरपालिका वडा नं ५ का २१ बर्षिय पुरुष,थाक्रे गाउँपालिका वडा नं ६ का ३८ बर्षिय पुरुष, गल्छी गाउँपालिका वडा नं ७ का ३४ बर्षिय पुरुष, त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ की ४९ बर्षिया महिला र गंगाजमुना गाउँपालिका वडा नं ५ की ८७ बर्षिया महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङका हेल्थ अस्स्टिेन्ट मिलन रिजालले बताउनुभयो । यससँगै जिल्लाभर जम्मा संक्रमितको सङ्ख्या १ हजार ४ सय २१ पुगेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १६, २०७७ मंगलवार - १८:५३:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology