शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन : प्रधानमन्त्री

संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन : प्रधानमन्त्री

नागरिक पाटी

६, पौष २०७७
  • 4.7K
    SHARES
  • संसद विघटनलाई अदालतले उल्ट्याउन सक्दैन : प्रधानमन्त्री

    धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद पुनर्बहाली गर्न नसक्ने दाबी गरेका छन्। आफूनिकटका नेतालाई बालुवाटार बोलाएर उनले संसद पुनर्बहाली हुन नसक्ने बताएका हुन्। सर्वोच्चले संसद पुनर्बहाली गर्न नसक्नुमा जनमतलाई आधार बनाएका छन्। विशेष समय लिएर लामो समय बोलेका ओलीले भने,‘ ६४ प्रतिशत जनमत लिएको प्रधानमन्त्रीले विघटन गरेको हो। अदालतले उल्टाउन सक्दैन।’

    images
    images


    प्रधानमन्त्री ओलीले बोल्ने क्रममा धेरै समय प्रचण्ड र माधव समूहलाई निशाना बनाएका थिए। सरकारलाई असहयोग गरेको, सबै नियुक्तिमा भागवण्डा खोजेको,पार्टीभित्रै प्रतिपक्षको भूमिका खेलेको उनले आरोप लगाएका थिए।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ६, २०७७ सोमवार - १२:३९:३४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology