शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

थप ६१३ जनामा कोरोना सङ्क्रमण, ७३९ जना डिस्चार्ज

थप ६१३ जनामा कोरोना सङ्क्रमण, ७३९ जना डिस्चार्ज

नागरिक पाटी

९, पौष २०७७
  • 5.1K
    SHARES
  • थप ६१३ जनामा कोरोना सङ्क्रमण, ७३९ जना डिस्चार्ज

    काठमाण्डौं । गएको २४ घण्टामा सात सय ३९ जना कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या दुई लाख ४७ हजार चार सय पुगेको छ ।

    images
    images


    यस्तै गएको २४ घण्टामा ६ सय १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा अहिलेसम्म दुई लाख ५६ हजार पाँच सय ९२ जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

    यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १८ सय आठ पुगेको छ । नेपालमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार तीन सय ८४ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ९, २०७७ बिहिवार - १६:४४:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology