शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

नेपालमा थप ५०० जनामा कोरोना संक्रमण, ३ जना संक्रमितको मृत्यु

नेपालमा थप ५०० जनामा कोरोना संक्रमण, ३ जना संक्रमितको मृत्यु

नागरिक पाटी

११, पौष २०७७
  • 6.0K
    SHARES
  • नेपालमा थप ५०० जनामा कोरोना संक्रमण, ३ जना संक्रमितको मृत्यु

    धादिङ । नेपालमा आज थप ५ सय जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमा थप ५ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो संगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या २ लाख ५७ हजार ७०० पुगेको छ ।

    images

    यसैगरि आज थप ८ सय ४० जना संक्रमित संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा संक्रमण मुक्त हुनेको संख्या २ लाख ४९ हजार १३२ जना पुगेको छ । यसैगरि नेपालमा हालसम्म कोरोनाको कारण हालसम्म १ हजार ८१९ जनाको मृत्यु भएको छ । आज देशभर थप ३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष ११, २०७७ शनिवार - १८:४१:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology