शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतले बनाएको ‘कोभिसिल्ड’ खोपलाई नेपालले दियो अनुमति

भारतले बनाएको ‘कोभिसिल्ड’ खोपलाई नेपालले दियो अनुमति

नागरिक पाटी

२, माघ २०७७
  • 5.9K
    SHARES
  • भारतले बनाएको ‘कोभिसिल्ड’ खोपलाई नेपालले दियो अनुमति

    काठमाडौं । नेपाल सरकारले कोभिड–१९ विरुद्धको एउटा खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको छ। भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले तयार गरेको खोप ‘कोभिसिल्ड’लाई औषधि व्यवस्था विभागले प्रयोगका लागि अनुमति दिएको हो।

    images
    images

    सिरमले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका नामक कम्पनीसँग मिलेर विकास गरेको खोप हो कोभिसिल्ड। विभागले दुई दिन अघिमात्र आपतकालीलन अनुमतिको लागि प्रयोग गरिने खोप दर्ताको आह्वान गरेको थियो। भारतमा पनि कोभिसिल्डले अनुमति पाइसकेको छ। कोभिसिल्ड ७०।४३ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २, २०७७ शुक्रवार - १६:२१:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology