शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

२४ घण्टामा थप ३ सय १८ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप ३ सय १८ जनामा कोरोना संक्रमण

नागरिक पाटी

७, माघ २०७७
  • 4.9K
    SHARES
  • २४ घण्टामा थप ३ सय १८ जनामा कोरोना संक्रमण

    कठमाण्डौं । पछिल्लो २४ घण्टामा ३ सय १८ जना कोरोना संक्रमित थपिएका छन् । ५ हजार १२ जनाको पीसीआर परीक्षण गर्दा ३ सय १८ जना संक्रमित थपिएका हुन । संक्रमित मध्ये १ सय १२ जना महिला र २ सय ६ जना पुरुष रहेका छन् ।
    काठमाडौं उपत्यकामा मात्रै १ सय ४५ जना संक्रमित भएका छन् । जसमा महिला ५८ जना र पुरुष ८७ जना रहेका छन् । ३ सय ८३ जना भने निको भएका छन् । पछिल्लो २४ घण्टामा ६ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ हजार ९ सय ७५ जना रहेका छन् ।
    नेपालमा हालसम्म २ लाख ६८ हजार ३ सय १० जना संक्रमित भएका छन् भने २ लाख ६२ हजार ६ सय ४२ जना निको भएका छन् । निको हुने दर ९७ दशमलव ९ प्रतिशत हो ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ७, २०७७ बुधवार - १८:५६:१९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology