शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

देशभर थप १५९ जनामा कोरोना संक्रमण

देशभर थप १५९ जनामा कोरोना संक्रमण

नागरिक पाटी

१९, माघ २०७७
  • 5.4K
    SHARES
  • देशभर थप १५९ जनामा कोरोना संक्रमण

    धादिङ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ११८ पुगेको छ।

    images
    images

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६६ हजार ६०० पुगेको छ।

    हाल देशभर २ हजार ४ सय ८९ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ४ हजार १ सय ४५ पीसीआर परीक्षण भएको छ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ १९, २०७७ सोमवार - १९:२०:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology