शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

ओली समूहको काठमाडौंमा मोटरसाइकल र्‍याली

ओली समूहको काठमाडौंमा मोटरसाइकल र्‍याली

नागरिक पाटी

२१, माघ २०७७
  • 5.3K
    SHARES
  • ओली समूहको काठमाडौंमा मोटरसाइकल र्‍याली

    काठमाडौं । नेकपा ओली समूहले काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको हो। नेकपाका युवा नेता महेश बस्नेतलको नेतृत्वमा मोटरसाइकल र्‍याली निकालिएको हो।
    प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको पोस्टरसहित मोटरसाइकल र्‍याली निकालिएको छ। र्‍यालीले गर्दा काठमाडौंका सडकमा सवारी आवागमन अस्तव्यस्त भएको थियो।

    images
    images

    बालकुमारीबाट सुरू भएको र्‍याली सातदोबाटो,लगनखेल,जावलाखेल,पुल्चोक,थापाथली,त्रिपुरेश्वर,एनएसी,जमलचोक, दरबारमार्ग,नारायणहिटी,जयनेपाल हल, कमलपोखरी,रातो पुल,गौशाला,एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको राष्ट्रिय युवा संघले जनाएको छ। यही माघ २३ गते ओली समूहले आम सभा गर्दैछ।

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - १५:५३:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology