शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङबाट २०० साना-ठुला गाडी र ५०० मोटरसाईकल सहित कार्यकर्ताहरु काठमाण्डाैँ लैजाने ओली समुहको तयारी

धादिङबाट २०० साना-ठुला गाडी र ५०० मोटरसाईकल सहित कार्यकर्ताहरु काठमाण्डाैँ लैजाने ओली समुहको तयारी

नागरिक पाटी

२२, माघ २०७७
  • 8.8K
    SHARES
  • धादिङबाट २०० साना-ठुला गाडी र ५०० मोटरसाईकल सहित कार्यकर्ताहरु काठमाण्डाैँ लैजाने ओली समुहको तयारी

    धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले भोलि शुक्रबार काठमाडौँमा बृहत सभा गर्ने भएको छ । नेकपा बागमती प्रदेश कमिटीको आयोजनामा काठमाडौं स्थित नारायणहिटी दरबार गेटमा हुने जनसभाको लागि धादिङ जिल्लाबाट एकसय बस, एकसय सानागाडी र ५ सय वटा मोटरसाईकलमा जिल्लाका नेता तथा कार्यकर्ता र समर्थकहरु लैजाने नेकपा धादिङका जिल्ला अध्यक्ष भुमि त्रिपाठीले बताउनु भयो । जनसभामा झन्डै दुई लाख नागरिक सहभागिता हुने ओली समूहले दाबी गरेको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २२, २०७७ बिहिवार - २०:५८:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology