धादिङ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन् । उनले आज लुम्बिनी प्रदेशको बुटवलमा आयोजित सभामा सम्बोधन गर्दै आफू नेतृत्वको नेकपाले समानुपातिकतर्फ ५० लाख मत प्राप्त गर्ने दाबी गरेका छन ।
उले भने हामी समानुपातिकतर्फ ५० लाख मत ल्याउँछौँ । त्यस्तै उनले प्रत्यक्षतर्फ बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने, ‘हामी प्रत्यक्षतर्फ बहुमत ल्याउँछौ । घटाएर देखाउनुहोस् । किन निर्वाचनसँग डराउनुहुन्छ ? भनेर सम्बोधनमा आफ्नो भनाई राख्नु भएको छ ।