शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितको मृत्यु

नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितको मृत्यु

नागरिक पाटी

७, फाल्गुण २०७७
  • 5.2K
    SHARES
  • नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि, ३ संक्रमितको मृत्यु
    पछिल्लो २४ घन्टामा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज शुक्रवार ९७ जना संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार २ सय ६३ जना पुगेका छन् । 
     
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार, हालसम्म १ हजार ५ सय ८३ सक्रिय संक्रमित रहेका छन् । शुक्रवार १ सय १४ जना संक्रमित भाइरस मुक्त भएका छन् । यससँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ ।  मन्त्रालयका अनुसार, शुक्रवार ३ संक्रमितको मृत्यु भएको छ । यससँगै मुलुकभर कुल २ हजार ६१ जनाको मृत्यु भएको छ । 

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ७, २०७७ शुक्रवार - १८:०५:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology