शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

नागरिक पाटी

१५, फाल्गुण २०७७
  • 6.6K
    SHARES
  • नेपालमा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

    काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २८२४ मा कोरोना परीक्षण गर्दा ८१ जनामा कोरोना पुष्टि भएको हो ।

    images
    images

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ६५ पुगेको छ । पछिल्लो २४ घन्टामा ४८ जना निको भएर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ३२५ पुगेको छ। त्यस्तै कोरोना भाइरसको संक्रमणबाट २ जनाले ज्यान गुमाएका छन्। योसँगै अहिलेसम्म कोरोना संक्रमणबाट दुई हजार ७ सय ७३ पुगेको छ ।


    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - १७:०५:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology