शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

कोरोना संक्रमणका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु

कोरोना संक्रमणका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु

नागरिक पाटी

१६, फाल्गुण २०७७
  • 8.4K
    SHARES
  • कोरोना संक्रमणका कारण विदेशमा थप तीन जना नेपालीको मृत्यु

    धादिङ । कोभिड–१९ को संक्रमणबाट विदेशमा यो साता तीनजना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा एकजनाको संक्रमणबाट मृत्यु भएको हो । योसहित विभिन्न २१ देशमा कोरोनाका मृत्यु हुने नेपालीको संख्या ३३९ पुगेको छ ।

    images
    images

    संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार हिजो शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४०१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार १२४ जना कोरोनामुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६।३ प्रतिशत छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - १३:४४:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology