शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भ्याक्सिन

भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भ्याक्सिन

नागरिक पाटी

१७, फाल्गुण २०७७
  • 5.5K
    SHARES
  • भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना भ्याक्सिन

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराएको बीबीसीले जनाएको छ । उनले पहिलो डोज लिएका हुन् । मोदीले भारतलाई कोरोनामुक्त बनाउने अभियानमा सबैको साथ अनिवार्य रहेको बताएका छन् ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - ०८:२१:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology