शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बागमती प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने

बागमती प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने

नागरिक पाटी

२४, फाल्गुण २०७७
  • 11.0K
    SHARES
  • बागमती प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने

    हेटौडा ।बागमती प्रदेश सरकार अन्तर्गतको पशुपन्छी निर्देशनालय हेटौंडाले प्रदेशलाई माछा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देरश्यले मत्स्य बिकास र बिस्तारका कार्यक्रमहरु अघि बढाएको छ । जस अन्र्गत पोखरी निर्माण, नयाँ प्रविधिको बायोफ्लग पोखरी निर्माण र साझेदारीमा एकीकृत रेन्बो ट्राउट माछा पालन रहेका छन ।
    हेटौंडाको चुच्चेखोला, मनहरी गाउपालिकाको वडा न २ मा दुइ वटा र वडा न ३ मा एक वटा गरी १० हेक्टरमा माछा पालनका लागी पोखरी निर्माण गर्न कृषि सहकारी र कृषि फार्म दर्ता गरिएका ३ जना कृषकहरुलाई करिब रु ५० लाख अनुदान उपलब्ध गराइएको हो ।
    इजरायली प्रविधि बायोफ्लगबाट थोरै जग्गामा सिमेन्टेड वा प्लास्टिकको पोखरी निर्माण गरी माछा पालन गर्न मिल्ने र परम्परागत माछा पोखरीमा भन्दा ५ गुणा भन्दा बढी माछा उत्पादन लिन सकिने जनाइएको छ ।

    images
    images

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २४, २०७७ सोमवार - १८:५९:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology