शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

७, चैत्र २०७७
  • 8.7K
    SHARES
  • नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ७९ जनामा कोरोना भारइस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार २ हजार ६ सय ३७ जनाको पिसिआर परीक्षण गर्दा ७९ जना नयाँ संक्रमित पुष्टि भएको बताइएको छ।

    images
    images

    यस्तै, यही समयमा ८२ जनाले कोरोनालाई जितेर घर फर्किएका छन्। भने यस अवधिमा कोरोनाका कारण कसैले पनि ज्यान गुमाएका छैनन्। हाल देशभर ४७ जना क्वारेन्टाइनमा रहेका छन्। भने ९९८ जना आइसोलेसनमा रहेका छन्।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ७, २०७७ शनिवार - १८:१०:०८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology