शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

थप २८८ जनामा कोरोना पुष्टि

थप २८८ जनामा कोरोना पुष्टि

नागरिक पाटी

२७, चैत्र २०७७
  • 5.6K
    SHARES
  • थप २८८ जनामा कोरोना पुष्टि

    धादिङ। नेपालमा थप २८८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २८८ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

    images

    यो संगै नेपालमा हालसम्म २ लाख ७९ हजार ३८८ जना संक्रमित पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १२७ जना संक्रमण मुक्त भएका छन् । यो संगै हालसम्म २ लाख ७३ हजार ७३५ जना संक्रमण मुक्त भएका छन् ।

    नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३८ रहेको छ । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ६१५ रहेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र २७, २०७७ शुक्रवार - १९:३७:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology