शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रधानमन्त्री ओलीद्धारा मेरो कित्ता प्रणालीको शुभारम्भ

प्रधानमन्त्री ओलीद्धारा मेरो कित्ता प्रणालीको शुभारम्भ

नागरिक पाटी

२, बैशाख २०७८
  • 7.4K
    SHARES
  • प्रधानमन्त्री ओलीद्धारा मेरो कित्ता प्रणालीको शुभारम्भ

    काठमाण्डौ । सरकारले ‘मेरो कित्ताको शुभारम्भ गरेका छन्। आफ्नो जग्गाको नक्सा, प्लट रजिस्ट्रर, फिल्डबुक प्रिन्ट र फिल्ड रेखांकन निवेदन सेवा अनलाइनबाटै पाउने यो प्रणालीको प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका हुन्।

    images
    images

    प्रधानमन्त्री ओलीले चन्द्रगिरीका दमननाथको नक्सा प्रिन्ट गरी कार्यक्रममा हस्तान्तरण गरेका थिए। नापी विभागका अनुसार हाललाई यो सेवा दिल्ली बजार, कलंकी र भक्तपुरमा सुरु भएको छ। यही आर्थिक वर्षमा यो प्रणालीलाई देशभरि सञ्चालनमा ल्याइने जानकारी दिइएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - १४:०४:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology