शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नेत्रावतीमा नौ विद्यार्थी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

नेत्रावतीमा नौ विद्यार्थी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१०, बैशाख २०७८
  • 7.7K
    SHARES
  • नेत्रावतीमा नौ विद्यार्थी सहित १४ जनामा कोरोना संक्रमण पुष्टि

    धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं. ४ का १४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । संक्रमण पुष्टि भएकाहरु मध्ये वडा नं ४ एक माध्यमिक बिद्यालयका ९ जना बिद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र कर्मचारि समेत गरि १४ जनालाई कोरोना सक्रमण भएको गाउँपालिकाका स्वास्थ्य संयोजक तथा सूचना अधिकारी कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।

    images
    images

    स्वास्थ्य संयोजक पौडेलका अनुसार १६ जनाको स्वाव परीक्षण गरिएको र १४ जनामा सङ्क्रमण पुष्टी भएको हो । गाउँपालिकामा संक्रमण बढेसँगै परिक्षणको दायरा बढाउने र सम्पुर्ण गाउँपालिकाबासीलाई स्वास्थ्य सुरक्षा मापदण्डसहित सतर्कता अपनाउन पौडेलले आग्रह गर्नुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १०, २०७८ शुक्रवार - २१:२२:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology