शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु

कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु

नागरिक पाटी

१२, बैशाख २०७८
  • 7.5K
    SHARES
  • कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु

    काठमाण्डौं । कोरोनाबाट नेपालमा थप २८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाभित्र १६ जनाको मृत्यु भएको छ भने बाँकी १२ जनाको हिजो नै मृत्यु भए पनि कोरोनाबाट मृत्यु भएको पुष्टि आज भएको हो। आज थपिएकासहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १६४ पुगेको छ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थपिएकासहित नेपालमा अहिले सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ। पछिल्लो २४ घण्टामा ४५० जना कोरोनामुक्त भएका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १२, २०७८ आइतवार - १७:४५:३८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology