शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गजुरी गाउँपालिकाद्धारा शौक्षिक सँस्था बन्द गर्न निर्देशन

गजुरी गाउँपालिकाद्धारा शौक्षिक सँस्था बन्द गर्न निर्देशन

शिवराज आचार्य

१४, बैशाख २०७८
  • 14.2K
    SHARES
  • गजुरी गाउँपालिकाद्धारा शौक्षिक सँस्था बन्द गर्न निर्देशन

    गजुरी । गजुरी गाउँपालिकाले शौक्षिक सँस्था बन्द गर्न निर्देशन दिएको छ । पालिकाले कोरोनाको जोखिम बढेको भन्दै गजुरी गाउँपालिका भित्रका सम्पुर्ण विद्यालय अर्को सुचना नआउन्जेल सन्चालन नगर्न निर्देशन दिएको छ ।

    images
    images

    साथै वैकल्पिक माध्यमबाट भने शिक्षण सिकाई क्रियाकलाप अगाडि बढाउन आग्रह समेत गरिएको छ।

    gajuri.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १४, २०७८ मंगलवार - १७:१०:०२ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology