शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मकवानपुरमा आज थप ७१ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा आज थप ७१ जनामा कोरोना संक्रमण पुष्टि

नागरिक पाटी

१७, बैशाख २०७८
  • 7.4K
    SHARES
  • मकवानपुरमा आज थप ७१ जनामा कोरोना संक्रमण पुष्टि

    मकवानपुर । मकवानपुरमा आज एकैदिन ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुर अनुसार ८५ जनाको पिसिआर परीक्षणमा ५६ जना र एन्टीजेन विधिबाट ३२ जनाको परीक्षणमा १५ जना गरी ७१ जनामा कोरोना पुष्टि भएको हो ।

    images
    images

    केहिबेर अघि आएको पिसिआर परीक्षण रिपोर्टमा हेटौंडाका ५५ जना र बागमती गाउँपालिकाका एक जना गरी ५६ जना रहेका छन् । यसैगरी एन्टीजेन परीक्षणमा हेटौंडाका ६ जना र मनहरीका ९ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १७, २०७८ शुक्रवार - १८:४५:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology