शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

नागरिक पाटी

२१, बैशाख २०७८
  • 7.9K
    SHARES
  • काठमाडौं उपत्यकामा वैशाख २९ गतेसम्म निषेधाज्ञा थप

    काठमाण्डौं । काठमाडौं उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले आगामी वैशाख २९ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

    images

    यअसघि सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि वैशाख १६ गतेदेखि २२ गतेसम्मका लागि निषेधाज्ञा लागू गरेको थियो । तर जोखिम थप भएपछि आज तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले त्यसको समयसीमा थप गरेका हुन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २१, २०७८ मंगलवार - १६:२५:५७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology